पापी समाज: बोक्सी भन्दै मन्दिरमै लगेर मलमुत्र खुवाए,
रातको १२ बजे । सिराहाको नवराजपुर गाउँपालिका– ५ कुर्सन्डीस्थित शिव मन्दिरमा गाउँका अगुवाको ‘पञ्चायती’ बस्यो । एजेन्डा थियो– स्थानीय धर्मनाथ यादवकी छोरी बिरामी भएकीले दोषीलाई सजाय दिने । सीमावर्ती भारतीय











