उपत्यका लगायतका केहि सहरमा फेरि लकडाउन गर्ने तयारी
काठमाडौं- नेपालमा संक्रमण बढ्दै जाँदा दशैं नजिकै फेरि लकडाउन गर्नेबारे परामर्श थालिएको छ । यसअघि संक्रमितको संख्या २५ हजार नाघेमा नेपालमा फेरि लकडाउन गर्ने स्वास्थ्यमन्त्रालयले जनाएको थियो । दिनहुँ संक्रमित












