प्रमुख समाचार Archives - Page 458 of 880 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

विशाल ग्रुपको बदमासी नै बदमासी

काठमाडौं- पछिल्लो समय विवादमा आएको व्यापारिक घराना विशाल ग्रुपअन्तर्गतको कमला रोलिङ मिल्सले उत्पादन गरेको डन्डी पनि गुणस्तरहीन भेटिएको छ । म्याद गुज्रेका खाद्यवस्तु रि-लेबलिङ गरेर बेची मानव स्वास्थ्यमा गम्भीर खेलवाड

समर्थक भेट्न ट्रम्प एकाएक अस्पतालबाट भिडमा गएपछि

काठमाडौं- कोरोना भाइरसबाट संक्रमित भएर वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा उपचाररत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेका छन् । उनको यो कार्य विवादित बनेको छ

बुटवल तनावग्रस्त: मुख्यमन्त्रीको गाडीमा आक्रमण, प्रहरीले गोली चलायो

काठमाडौं- प्रदेश ५ को राजधानी परिवर्तन गर्ने बिषयले बुटवल तनावग्रस्त बनेको छ । मुख्यमन्त्री शंकर पोखरेलको गाडीमाथि ढुङ्गा प्रहार भएको छ। मुख्यमन्त्री पोखरेलको गाडीमाथि राजमार्ग चौराहमा ढुङ्गा प्रहार भएको हो।

कांग्रेसद्वारा रुपन्देही बन्दको घोषणा: ५ दर्जन बढी संस्था पनि आन्दोलनमा

बुटवल– राजधानि रुपन्देहीबाट दाङको भालुवाङ सार्न थालिएको भन्दै कांग्रेसले आज रुपन्देही बन्दको आह्वान गरेको छ। प्रदेश सरकारको निर्णयबिरुद्ध आज जिल्ला बन्दको आह्वान गरेको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बताएका छन

दाङकै पक्षमा मतदान गर्न नेकपाको निर्देशन

बुटवल- प्रदेश नं ५ सरकारले शुक्रबार प्रदेशसभामा प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्तावका पक्षमा मतदान गर्न सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ह्वीप जारी गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवासमा कसरी सल्कियो कोरोना ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार र प्रमुख स्वकीय सचिवका साथै निवासमा खटिएका ६३ सुरक्षाकर्मी लगायतमा कोरोना संक्रमण देखिएको छ । ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार

डेढ महिनाभित्र ८० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण हुने

काठमाडौं- सरकारी निकाय तथा कार्यालयहरूमा कोरोना संक्रमणको जोखिम अत्यधिक बढ्दै गएको पाइएको छ। मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार, मन्त्री निवास पुल्चोकलगायत अधिकांश सरकारी निकायहरू संक्रमणको उच्च

राजधानीका कारण नेकपा महासचिव विष्णु पौडेलमाथि संकट

काठमाडौं- प्रदेश ५ सरकारले स्थायी राजधानी दाङमा राख्ने प्रस्ताव गरेसंगै नेकपा महासचिव विष्णु पौडेलमाथि संकट थपिएको छ । आफ्नै पार्टीका शिर्ष नेताले राजधानी दाङ लैजाने मन्त्रणा दिएपछि बुटवलमै राजधानी राख्नुपर्नेअडान

बैठक अगाडी गगन थापासहित केन्द्रीय सदस्यहरूमा संक्रमण

काठमाडौं- पूर्व स्वास्थ्यमन्त्री गगन थापासहित कांग्रेसका चार जना केन्द्रीय सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरूसँगै कर्मचारी र सुरक्षाकर्मीलगायतमा कोरोना संक्रमण पुष्टि भएको हो। १९ असोजमा बस्ने कांग्रेस केन्द्रीय समिति

आन्दोलन चर्किन थालेपछि रुपन्देही निषेधित क्षेत्र घोषणा

बुटवल- बुटवलमा आन्दोलन हुन थालेपछि रुपन्देही प्रशासनले निषेधाज्ञा जारी गरेको छ । प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शन हुन थालेपछि प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको

कांग्रेस रुपन्देहीद्वारा आन्दोलनमा उत्रने घोषणा

बुटवल- प्रदेश नम्बर-५ को राजधानी दाङलाई बनाउने सरकारको प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस रुपन्देहीले आन्दोलनको घोषणा गरेको छ । शनिबार बुटवलमा बसेको पार्टीको बैठकले सरकारको प्रस्तावविरुद्ध आइतबार (भोलि)

नेकपाले राजधानी दाङ बनाउने पक्षमा मतदान गर्ने

बुटवल – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ को संसदीय दलको शनिबार बसेको बैठकले प्रदेश राजधानी दाङ बनाउने र नाम लुम्बिनी राख्ने पक्षमा मतदान गर्ने भएको छ । शुक्रबार प्रदेश