प्रमुख समाचार Archives - Page 439 of 880 - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले केसीको उपचार खर्च व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले ट्वीट गरेर जानकारी दिएका छन्।

कडा लकडाउन गरेर ब्यापक परिक्षण गर्ने तयारी

काठमाडौं- कोरोना महामारी झन् पछि झन् बढिरहेकाले बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कडा लकडाउन गर्नुपर्ने भन्दै परामर्श थालेको छ । देशभर पहिले भन्दा बढी संक्रमित थपिएको भन्दै नियन्त्रणका लागि

विष्णु पौडेलले बोलाए सचिवालय बैठक

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक भोलि (शुक्रबार) बस्ने भएको छ। पार्टीका दुवै अध्यक्षसँगको परामर्शमा महासचिव विष्णु पौडेलले शुक्रबार अपरान्ह चार बजेका लागि सचिवालय बैठक डाकेका हुन्।

प्रधानमन्त्री ओलीलाई राजिनामाकै हाउगुजी

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने बताएका छन्। पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला बुधबार संखुवासभाको किमाथांका नाका पुगेका प्रधानमन्त्री ओलीले

अब वामदेव गौतमको भाग्य फर्कियो

काठमाडौं- सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमको मन्त्री बन्ने बाटो खोल्दै यसअघि जारी अन्तरिम आदेश निष्क्रिय पारेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद

एकाबिहानै कलंकीमा डरलाग्दो दुर्घटना

काठमाडौँ- बिहीबार एकाबिहानै क‌लंकीमा डरलाग्दो दुर्घटना भएको छ । एउटा ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । बल्खुबाट सीतापाइलातर्फ गइरहेको बा ५ ख ८८६५ नम्बरको ट्रकले मकालु

बिमलेन्द्र निधिलाई सभापति बनाउन मिनेन्द्र रिजालले गरे समर्थन

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले विमलेन्द्र निधि सभापतिको उमेदवार बन्दा कांग्रेसको हित हुने र गुटबन्दी पनि हट्ने बताएका छन् । १४औँ महाधिवेशनमा सभापतिको दाबेदारका रूपमा रहेका निधि सभापति

बिहार चुनाव: बिजेपी गठबन्धनलाई अपार सफलता, लोप हुँदै कांग्रेस

काठमाडौँ- विभिन्न तीन चरणमा सम्पन्न विहार विधानसभा चुनावमा भारतीय जनता पार्टी(बीजेपी) नेतृत्वको एनडीएले बहुमत प्राप्त गरेको छ । यससंगै विहारमा फेरि एक पटक राष्ट्रिय लोकतान्त्रिक गठबन्धन(एनडीए) ले सरकार बनाउने पक्का

प्रधानमन्त्री ओली किन जाँदैछन् संखुवासभा ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली बुधबार पूर्वी नेपालको चीनसँग सिमाना जोडिएको किमाथाङ्का नाका निरीक्षण्का लागि जाँदैछन् । प्रधानमन्त्री ओली विहान साढे ८ बजे हेलिकप्टरमार्फत चीनसँग सीमा जोडिएको संखुवासभाको उत्तरी क्षेत्रको

ओलीसँग सबै समझदारी अन्त्य भएको प्रचण्ड समुहको निष्कर्ष

नेकपामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले लामो विवादपछि दोस्रोपटक दुई अध्यक्षबीच भएको कार्यविभाजनको औचित्य सकिएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले

बालुवाटारबाट अपमानित भएर निस्किए प्रचण्ड

काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवादले उग्र रुप लिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न मंगलबार बालुवाटार पुगेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल अपमानित

सुजाता कोइराला पनि कांग्रेस सभापतिको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आउँदो महाधिवेशनमा सभापतिमा लड्ने तयारी गरेकी छन् । उनले १४ औं महाधिवेशनमा सभापति पदमा लड्ने तयारी गरेको बताएकी छन् । जीपी कोइराला फाउन्डेसन अमेरिकाले