विप्लव समूह र राजावादीमाथि कडा निगरानी गर्न गृहमन्त्री
काठमाडौं- विप्लव समूह र राजावादीहरुको गतिविधिमाथि कडा निगरानी राख्न गृहमन्त्री रामबहादुर थापा बादलले सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन् । उनको निर्देशन पश्चात निगरानी कडा पारिएको जनाइएको छ । पछिल्लो समय












