प्रमुख समाचार Archives - Page 430 of 880 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

अमेरिकी पाठ्यक्रमबाट बुद्ध भारतमा जन्मिएको गलत विवरण सच्याइयो

काठमाडौँ- अमेरिकी पाठ्यक्रमबाट शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको गलत विवरण सच्याइएको छ । नेपाली मूलका एक समाजसेवीको पहलमा त्यहाँको पाठ्यक्रमबाट उक्त विवरण सच्याइएको हो । अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक

विश्वराज पोखरेल एआइजी बढुवा: महानिरीक्षक बन्ने बाटो खुल्यो

काठमाडौँ-नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ। गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआइजी पोखरेललाई

‘१ हजार जनताले भन्दैमा प्रधानमन्त्रीलाई भ्रष्टाचारी भन्न मिल्दैन’

काठमाडौं- सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको पछिल्लो प्रतिवेदन अस्वीकार गर्ने घोषणा गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आइतबार विज्ञप्तिमार्फत सरकारको आधिकारिक धारणा सार्वजनिक गर्र्दैै ट्रान्सपरेन्सीको प्रतिवेदन अस्वीकार्य रहेको

उर्जामन्त्री पुनले नै प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेपछि…

काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले आफ्नै सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । मन्त्री पुनले कान्तिपुर टेलिभिजनसंग कुरा गर्दै प्रधानमन्त्रीको चर्को आलोचना गरेका हुन् । उनले

केहि नेताको उन्मादका कारण नेकपा र गणतन्त्र संकटमा: गोकर्ण विष्ट

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटि सदस्य तथा पूर्वमन्त्री गोकर्ण विष्टले केहि नेताहरूको उन्मादका कारण राजसंस्था सल्बलाएको बताएका छन् । उनले देशको बागडोर सम्हालेका केही नेताहरुको उन्मादका कारण मशानघाटमा पुगेको

बामदेवले ईश्वरलाई बाटो तताउनुहोस् भनेपछि…

काठमाडौं- शनिबार दिउँसो बोलाइएको नेकपा सचिवालयको बैठकमा पहिले झैं अध्यक्ष तथा प्रधानमन्त्रीप्रति अन्तिममा निर्णायक समर्थन जुटाउन उपाध्यक्ष वामदेव गौतमको भैंसेपाटीस्थित गौतम निवास जाने जिम्मेवारी थियो उपप्रधानमन्त्री ईश्वर पोखरेललाई । शुक्रवार

लेनदेनमा नमिलेको नेकपा कलह: दुवै पक्षका आफ्नै तयारी

काठमाडौँ- नेकपा सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार जवाफी दस्ताबेज पेस गर्नुअघि ४७ मिनेट भाषण गरे । सचिवालय स्रोतका अनुसार उक्त मन्तव्यबाट उनले चारवटा मुख्य सन्देश दिएका

गणतन्त्र खारेज गर्न माग गर्दै हेटौंडामा भव्य र्‍याली

हेटौंडा : हिन्दु राष्ट्र र राजतन्त्र पुर्नस्थापनको माग गर्दै आइतबार हेटौंडामा र्या‍ली निकालिएको छ । २०४७/२०४७ को संविधान पुनः स्थापना अभियानको अगुवाइमा र्या‍ली निकालिएको हो । हेटौंडाको हुप्राचौरबाट निस्किएको र्याली

नेकपाका चार विकल्प

काठमाडौं : नेकपाका दुई अध्यक्षबीच आरोप/प्रत्यारोपसहित छुट्टाछुट्टै प्रस्ताव सचिवालयमा पेस भएपछि नेकपामा अब के होला ? विवादको छिनोफानो कसरी होला ? मंगलबारसम्म बैठक रोकेर अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र

फेङ्हेद्वारा सैन्य सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयनको प्रतिबद्धता

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङ्हेले सैन्य सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । ८ घण्टे नेपाल भ्रमणमा आएका उनले

आज ३९६ पालिकामा एकैसाथ अस्पताल शिलान्यास हुँदै

काठमाडौं- आज एकैदिन ३९६ पालिकामा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदैछ । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो

गणतन्त्रको भात पाक्न ढिलो हुँदा राजतन्त्रको गोबर नखाउँ -डा. भट्टराई

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजतन्त्रको गोबर नखान सुझाव दिएका छन् । उनले युवाहरुलाई गणतन्त्रको भात पाक्न ढिलो हुँदा राजतन्त्रको गोबर नखान सुझाव दिएका हुन्