प्रमुख समाचार Archives - Page 422 of 880 - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

सन् २०३० सम्म विद्युतीय गाडी बिक्री ९० प्रतिशत

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताअनुरूप चार वर्षअघि निर्धारण गरिएका राष्ट्रिय लक्ष्य परिमार्जनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिएको छ । नेपाललगायत पेरिस सम्झौताका पक्ष राष्ट्रले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा अनुकूलनका लागि

सगरमाथाको उचाइ सार्वजनिक हुँदै

काठमाडौं- आगामि मंगलबार नेपाल र चीन दुवैले एकैपटक सगरमाथाको उचाइ सम्बन्धी प्रतिबेदन सार्वजनिक गर्ने भएका छन् । भूमि व्यवस्था मन्त्रालयका अनुसार मंगलबार नेपाल र चीन दुबै देशले एकै पटक सार्वजनिक

काठमाडौँ–रक्सौल रेलको डीपीआर बनाउन भारतलाई अनुमति

काठमाडौं- सरकारले काठमाडौँ–रक्सौल जोड्ने विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि भारतको कोङ्कर्ण रेल्वे कर्पोरेसन लिमिटेडलाई अनुमति दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले

ओली आउँदै आएनन, चिठी मात्र आयो

आइतबार बिहान सुरक्षाकर्मीको टोलीले धुम्बाराहीस्थित नेकपा मुख्यालयको अनुगमनसमेत गरेको थियो । सुरक्षाकर्मीको रिपोर्टअनुसार बैठक माथिल्लो तलाबाट तल्लो तलामा सारिएको थियो । तर, १० बजे बालुवाटारले सन्देश पठायो– प्रधानमन्त्री आउनुहुन्न ।

बुटबलको कलश होटेलमा गोली हानाहान

बुटवल- तस्करहरुबीच बुटबलमा गोली हानाहान भएको छ । बुटवलको मिलनचोकमा रहेको कलश होटेलमा भएको गोली हानाहानमा एक जना घाइते भएका छन् । चिउँडोमा गोली लागेका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक

आशाको किरण: रुसमा सर्वसाधारणले लगाए कोभिड भाक्सिन

बीबीसी । रुसले राजधानी मस्काउस्थित सर्वसाधारणमा कोभिड विरुद्धको खोप लगाउने कार्यक्रम सुरु गरेको छ । जसमा सबैभन्दा पहिले उच्च जोखिममा रहेका समूहलाई खोप दिइएको छ । यसमा रुसले अगस्टमा दर्ता

नेकपाको स्थायी समिति बैठक बस्दै, यस्तो छ तयारी

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । सचिवालय बैठकले पार्टीको विवाद समाधान गर्न नसकेपछि आज स्थायी समिति बैठक बस्न लागेको हो । आज दिउँसो १

प्रधानमन्त्री ओली थप अप्ठ्यारोमा

काठमाडौँ- नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टी एकीकरणको अघिल्लो दिन २०७५ जेठ २ गते भएको ‘एकता महाधिवेशनसम्म सहमति र समझदारीमा अघि बढ्ने’ समझदारी शनिबार विधिवत् रूपमा तोडिएको

ओलीको असहमतिमै नेकपाले गरेका चार निर्णय र ओलीका दुई अडान

मंगलबार : ओलीको असहमतिबीच गत बिहीबार बैठक आह्वान मंगलबारको सचिवालय बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको असहमतिबीच अर्को दिन बुधबार सचिवालय बैठक आह्वान गरेको थियो । मंगलबारको सचिवालय बैठकमा

क्रसर उद्योगीसामु लाचार बन्यो सरकार

काठमाडौं- ‘प्राकृतिक स्रोतको दोहन रोकिएको छैन। त्यो रोक्नेलाई टिपरले किचेर मारिन्छ। हामी मूकदर्शक हुन्छौं।’ यस्तो वास्तविकता व्यक्त गर्दै क्रसर उद्योगको मनपरीबारे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कड्किएको र त्यस्तो

प्रधानमन्त्रीकै जिल्लामा राजावादीले कास्टिङ देखाएपछि…

विराटनगर- प्रधानमन्त्री केपी ओलीको आफ्नै गृहजिल्ला झापामा धर्म निरपेक्षता र गणतन्त्रविरुद्ध विशाल प्रदर्शन गरिएको छ । राजतन्त्रको पुनस्र्थापना र हिन्दु राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा झापाको प्रमुख सहर

उपेन्द्र यादवले भने: हाम्रो संघर्ष जारी छ

जनकपुर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राज्यको पुनर्संरचना परिमार्जनबिना संघीयता संस्थागत हुन नसक्ने बताएका छन् । नेपाल बौद्धिक पेशाकर्मी महासंघले शनिबार जनकपुरमा आयोजना गरेको ‘नेपालको वर्तमान राजनीतिक सन्दर्भमा