प्रमुख समाचार Archives - Page 415 of 880 - Himal Post Himal Post
  • १८ चैत्र २०८१, मंगलवार
  •      Tue Apr 1 2025
Logo

काठमाडौँका स्कुल तत्काल नखुल्ने

बासकाठमाडौं- काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालय खुल्ने क्रम बढिरहेका बेला महानगरले भने तत्काल नखोल्ने निर्णय गरेको हो ।

असारसम्म ऋण तिर्न नसके पनि कालोसूचीमा राख्न नपाइने

काठमाडौं- कोरोना महामारीबाट प्रभावित उद्योगी तथा व्यवसायीले ऋण तिर्न नसकेको खण्डमा आगामी असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्न नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय

नेपाली सेफ सन्तोष शाह बीबीसी मास्टर सेफको फिनालेमा

काठमाडौं- बीबीसी वान टेलिभिजनबाट प्रसारण भैरहेको विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ का प्रतियोगी नेपाली सेफ सन्तोष शाह प्रतियोगिताको शीर्ष तीनमा पर्न सफल भएका छन् ।

केहिसिप नचलेपछि गले ओली: अब रक्षात्मक अवस्थामा सिमित

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका क्रममा चौतर्फी घेराबन्दीमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अडानबाट पछि हटेका छन्। मंगलबार सरकारका तर्फबाट जारी गरिएको संवैधानिक परिषद्

२४ घण्टा नबित्दै ओली ‘ब्याक’: यस्तो भयो चार बुँदे नयाँ सहमति

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद संवैधानिक परिषद्सम्बन्धी संशोधन अध्यादेश २४ घण्टा नबित्दै फिर्ता लिन राजी भएपछि दुई अध्यक्षले नयाँ सहमति गरेका छन् । यो संगै संसद बैठक बोलाउनु पर्ने

संसदको अधिवेशन ओलितात्काल बोलाउन माग गर्ने काँग्रेसको निर्णय

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल संसद् अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको छ । आज सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले तत्काल संसद अधिवेशन बोलाउन सरकारसमक्ष

कांग्रेस शीर्ष नेताको बैठक जारी, के हुँदैछ बुढानिलकण्ठमा ?

काठमाडौं- सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि त्यसबारे छलफल गर्न नेपाली कांग्रेसको शीर्ष नेताहरु बैठक बसिरहेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बैठक सुरु भएको बैठकमा नेताहरूले

अब प्रधानन्यायाधीश पनि संवैधानिक परिषद बैठकमा जाने बाटो बन्द

काठमाडौं- वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले अध्यादेशसम्बन्धी रिट सर्वोच्च अदालतमा पुगेकाले संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सहभागी हुन नमिल्ने बताएका छन् । सरकारले मंगलबार अध्यक्षसहित बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न

स्थायी समिति बैठक सुरू: ओली पनि सहभागी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि स्थायी कमिटी बैठक सुरू भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

प्रचण्डसमक्ष प्रधानमन्त्री ओलीले राखे नयाँ शर्त

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्षबीच विवाद झनै चर्किएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषदसम्वन्धि अध्यादेशकै कारण उनीहरूको सम्बन्ध झनै जटिल मोडमा पुगेको छ

संसद अधिवेशन डाक्न नेताहरू शीतल निवास जाँदा फरार भए सचिव

काठमाडौं- नेपाली राजनीति झन नयाँ र जटिल मोडमा पुगेको छ । नेकपाका सांसदहरूले संसद्को हिउँदे अधिवेशन बोलाउने प्रयत्न शुरु गरेका छन् । बर्षे अधिवेशन चल्दाचल्दै सभामुखको जानकारीबेगर सरकारको एउटा चिठीका

स्थायी कमिटी बैठकअघि ओली पक्षका नेताहरूको गोप्य बैठक

काठमाडौं- आज तय भएको स्थायी कमिटी बैठकअघि नेकपाभित्र दौडधुप चलिरहेको छ । नेताहरूले बिभिन्न विकल्पसहित शिर्ष नेताहरूलाई भेतिरहेका छन् । यस्तै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु