
संसद विघटन गर्नुअघि नै प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदे् विघटनको सिफारिस गर्नुअघि नै संघीय संसदमा उनी विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको खुलासा भएको छ । संसद विघटनको सूचना पाए लगतै सत्तारुढ नेपाल कम्युनिस्ट