
आफ्नै निर्णय घातक बन्दै: संसद विघटन नहुने, प्रधानमन्त्री
काठमाडौं- कानुन व्यवासायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमविरुद्ध राजनीतिक निर्णय लिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाललाई सुझाव दिएका छन्। नेकपा नेताहरुले आज कानुन