प्रमुख समाचार Archives - Page 400 of 880 - Himal Post Himal Post
  • ६ चैत्र २०८१, बिहीबार
  •      Thu Mar 20 2025
Logo

ओलीले माफी मागे पार्टीमा स्वागत गर्न सकिन्छ: माधव

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी नेकपाका नवनियुक्त अध्यक्ष माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अन्तरिम विधान बमोजिम कारबाही गरिएको भन्दै गल्ती स्वीकार गरेर माफी मागेमा पार्टीम स्वागत गरिने बताएका

बालुवाटारबाट निस्किएका बादल एकाएक प्रचण्ड निवासमा

काठमाडौं- प्रधानमन्त्री ओलीसंग छलफल गरेर निस्किएका गृहमन्त्री रामबहादुर थापा बादल एकाएक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पुगेर छलफल गरेका छन्। बालुवाटारबाट निस्किएका बादल बुधबार दिउँसो प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार

ओली-विद्या प्रतिगामी, संविधानको चीरहरण गरे: रामकुमारी झाँक्री

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिगामी कदमले संविधानको चीरहरण गरेको आरोप लगाएकी छन्। प्रतिनिधिसभा विघटन ‘संविधानविरोधी डिजाइनमा गरिएको ‘कू’

प्रचण्ड बने नेकपाको संसदीय दलको नेता

काठमाडौँ- नेकपाको पुष्पकमल दाहाल-माधव नेपाल पक्षले अध्यक्ष दाहाललाई पार्टीको संसदीय दलको नेता चयन छ । पार्टी अध्यक्ष बनेको भोलिपल्ट माधव नेपालले बुधबार गरेको प्रस्तावलाई संसदीय दलको बैठकले सर्वसम्मतिले पारित गरेको

नेता प्रदीप नेपालको साथ प्रचण्ड–नेपाललाई

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बौद्धिक नेता मानिने प्रदीप नेपालले प्रचण्ड–नेपाल पक्षलाई साथ् दिने भएका छन् । स्रोतका अनुसार नेता नेपालले प्रचण्ड- नेपाल समुहलाई साथ् दिने बचन दिएका छन् ।

दलको नेता छान्न प्रचण्ड–नेपाल समुहको संसदीय दलको बैठक सुरु

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले संसदीय दलको बैठक सुरु गरेको छ । बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको बताइएको छ । बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गर्ने

संसद विघटनविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

काठमाडौं । संसद विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो ।

राणाले संसद विघटन विरूद्दको रिट संवैधानिक इजलाशमा पठाए

काठमाडौं । संसद् विघटनविरूद्दकाे रिट संवैधानिक इजलास पठाइने भएकाे छ । रिट प्रधानन्याधीश चाेलेन्द्रशमशेर राणाकाे एकल इजलासले संवैधानिक इजलाशमा पठाउने भएकाे हाे । शुक्रबार संवैधानिक इजलाशमा याे मुद्दामा सुनुवाई हुनेछ

ओलीविरुद्ध लाग्नेको ढुंगाले हानेर टाउको फुटाउन रमेश पौडेलको निर्देशन

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवादले उग्र रुप लिँदै गएको छ । केन्द्रको प्रभावले तल्ला संगठनमा समेत गहिरो प्रभाव पारेको देखिन्छ । यस्तैमा युवा संघका सह-संयोजक रमेश पौडेलले ओलीविरुद्ध हस्ताक्षर

प्रधानमन्त्री ओली र बादलबीच अर्थपूर्ण भेट

काठमाडौं- विभाजनकै नजिक रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई नेता अहिलेसम्म कतितिरा खुलेका छैनन् । दुबैजना सचिवालय सदस्य भएकाले र उनीहरूका आफ्नै गुट भएकाले उनीहरू कता लाग्छन भन्ने चासोको बिषय

सर्वोच्चमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, शम्भु थापालगायतले बहस गर्दै

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १२ वटा रिटमध्ये चारवटा रिटमाथि सुनुवाइ भइरहेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा परेका छन् । अहिले

संसद विघटनविरुद्ध सर्वोच्चमा सुनुवाइ सुरु

काठमाडौं- संसद विघटनविरुद्ध परेका रिटहरुमाथि सर्वोच्चा अदालतमा सुनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको एकल इजलासमा १२ मध्ये तीन वटा रिटमाथि सुनुवाइ सुरु भएको सर्वोच्चले जनाएको छ। कन्चन न्यौपाने,