
सर्वोच्चमा चर्काचर्की: राणाले रिसाउँदै भने, ‘तपाईंको कुरा म
काठमाडौं-संसद विघटन विरुद्ध परेका रिटहरूमा सुनुवाई गर्न सर्वोच्च अदालतमा अहिले बहस भैरहेको छ । बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र अधिवक्ताहरूबीच चर्काचर्की भएको छ राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा ‘ल्याप्चे’ लगाएको