![](https://himalpost.com/wp-content/uploads/2020/09/KP-oli-New-Pic-2.jpg)
प्रधानमन्त्री ओलीलाई कारबाही गर्न नागरिक अगुवाहरूको अपील
काठमाडौं- प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको प्रतिकार गर्न नागरिक अगुवाहरूले अपील गरेका छन्। उनीहरूले ओलीलाई राजनीतिक र कानुनी कारबाही गर्नुपर्ने बताएका छन् । अगुवाहरूले एक अपील