देउवा मोडिए: यसरी गरे ओलीको विरोध
काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कमदले देशमा संकट निम्तिएको बताएका छन्। बिहीबार राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा कांग्रेसले आयोजना गरेको भर्चुअल संवाद कार्यक्रममा बोल्दै सभापति देउवाले