
टोपबहादुर भन्छन: प्रचण्ड-नेपालले देश दुर्घटना गराए
अर्घाखाँची– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले देशलाई अस्थिरतामा धकेल्न खोजेको बताएका छन् । उनले नेकपामा दुर्घटना गराउनले पनि प्रचण्ड र नेपाल नै रहेको