
प्रधानमन्त्री र राष्ट्रपतिबीच गम्भीर छलफल: सर्वोच्चले विपक्षमा फैसला
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतलनिवासमा भेट गरेका छन् । आइतबार साँझ भएको भेटमा गम्भीर छलफल भएको बताइएको छ । आफू निकट अनेरास्ववियुले आयोजना गरेको सम्वोधनपछि शितलनिवास