
प्रधानमन्त्रीले स्मरण गरुन, राजाको पालामा शाही आयोग खारेज
काठमाडौं- जननिर्वाचित प्रतिनिधिसभा विघटन असंवैधानिक हो भन्ने पूर्वप्रधानन्यायाधीशहरूलाई व्यंग्य गर्दै प्रधानमन्त्री केपी ओलीले आइतबार राष्ट्रिय सभामा भनेका छन्, ‘यिनीहरू अदालतमा हुँदा कस्तो न्याय दिए होलान्?’ धेरै पुरानो होइन, प्रधानमन्त्रीले निकट