![](https://himalpost.com/wp-content/uploads/2021/02/sena-1.jpg)
कैलालीमा पनि सेनाको गतिबिधि बढ्यो: केको तयारी हुँदैछ
धनगढी– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आह्वान गरेको आमहडतालका दिन कैलालीको सडकमा नेपाली सेनाले विभिन्न क्रियाकलाप गरेको छ । बख्तरबन्द गाडीसहित सडकमा निस्किएको सेनाको कारण स्थानीयहरू त्रसित बनेका थिए