चिनियाँ विदेशमन्त्रीसँग टेलिफोन वार्ता: नेपाललाई ५ लाख खोप
काठमाडौं- नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियां विदेशमन्त्री वाङ यीबीच शुक्रबार साँझ टेलिफोन वार्ता भएको बताइएको छ । फोनवार्तामा चिनियां विदेशमन्त्रीले चीन सरकारले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि पांच