नेपालको रेल क्षेत्रमा लगानी गर्न रुसले देखायो चासो
काठमाडौं- रुसले नेपालको रेल यातायातको क्षेत्रमा लगानी गर्ने इच्छा देखाएको छ। सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँगको भेटमा नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले रेलको विस्तारमा लगानी