भारतीय गृहमन्त्रीलाई प्रचण्ड-माधवले सोधे स्पष्टिकरण
काठमाडौँ- भारतीय गृहमन्त्री अमित शाहलाई उद्धृत गर्दै त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले हालै एक सार्वजनिक कार्यक्रममा नेपालको सम्बन्धमा दिएको अभिव्यक्तिप्रति नेकपाको दाहाल–नेपाल समूहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रवक्ता