
हलिउडकी चर्चित अभिनेत्रीले यसरी गरिन राष्ट्रपति भण्डारीको प्रशंसा
काठमाडौं । हलिउडकि चर्चित अभिनेत्री जेनिफर एनिस्टनले नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीको प्रशंसा गरेकी छिन् । राष्ट्रपति भण्डारीको फोटोमा लेखेकी छन्, ‘विश्वमा परिवर्तन नचाहनेहरूले हल्ला गरिरहेका बेलामा पनि परिवर्तन सम्भव छ।’