
विष्णु पौडेललाई घनश्याम भुसालले दिए कडा चेतावनी
काठमाडौं- नेकपा प्रचण्ड माधव समूहका नेता घनश्याम भुसालले मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यासको विरोध गरेका छन् । विरोध प्रदर्शनमा उत्रिएका जनतामाथि कामचलाउ सरकारका दुई जना मन्त्रीले दमनपूर्ण हर्कत गरेको उनले बताए