संवैधानिक परिषदको अध्यादेश अस्वीकार गर्ने काँग्रेसको घोषणा
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको निर्णयको स्वागत गरेको बताएकी छिन् । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा सचेतक भुसालले बैठक सहज सुचारु हुन