प्रमुख समाचार Archives - Page 325 of 880 - Himal Post Himal Post
  • २७ फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 11 2025
Logo

माधव नेपाल पक्षले बोलायो आकस्मिक बैठक

काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक डाकेर एकलौटी निर्णय गरेपछि वरिष्ठ नेता माधव नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ । शुक्रबार नेपाल

ओलीको ठट्यौली: माधव नेपाल हराउनु भयो, केहि खबर छ की ?

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ठट्टा गर्दै माधवकुमार नेपालमाथि व्यंग्य गरेका थिए । शुक्रबार नेपाल पक्षलाई सुइँको सम्म नदिएर आफ्नो विपक्षमा लाग्ने सबैलाई

देउवा र जसपाका नेताबीच बुढानिलकण्ठमा छलफल

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी जसपाका नेताहरुबीच वार्ता शुरू भएको छ । वार्ताका लागि जसपाका नेताहरू सभापति देउवाको बूढानीलकण्ठ निवास पुगेका छन् । देउवा भेट्न

माधव नेपालमाथि ओलीले बर्साए कारबाहीको डण्डा

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल र उनी पक्षीय नेताहरूमाथि कारबाहीको डण्डा चलाएका छन् । सर्वोच्च अदालतले नेकपा खारेज गरी पुरानै पार्टीलाई पुनर्स्थापित

प्रधानमन्त्री ओलीले दिए ईश्वर पोखरेललाई यस्तो निर्देशन

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी महासचिव ईश्वर पोखरेललाई पार्टीका सबै पक्षलाई बोलाउन निर्देशन दिएका छन् । ओलीले केन्द्रीय कमिटीको आगामी बैठकमा माधवकुमार नेपाल,

एमालेमा गएपछि बादल र भट्ट मालामाल

नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा गएपछि रामबहादुर थापा बादल र लेखराज भट्टलाई चिट्ठा परेको छ । एमाले ओली पक्षले डाकेको बैठकले माधव नेपाल समुहका सबै नेताहरूको पद खोसेको छ भने बादल

नेकपा एमालेमा भाँडभैलो

काठमाडौं- सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी(एमाले) पुनर्स्थापित गरेपछि पार्टीमा भाँडभैलो देखिएको छ । ओलीपक्षले औपचारिक बैठक नै नडाकी, माधव नेपाल पक्षलाई थाहै नदिई महत्वपूर्ण निर्णय गरेपछि अन्तसंघर्ष चर्किएको छ ।

नेपाल पक्षका सबैको जिम्मेवारी खोसियो: ओलीले तोके सातै प्रदेश इन्चार्ज

काठमाडाैं- सत्तारुढ नेकपा एमालेको आज बसेको केन्द्रीय कमिटी बैठकले माधव नेपाल पक्षका सम्पूर्ण नेताहरूको जिम्मेवारी खोस्दै सातै प्रदेशमा नयाँ इन्चार्ज तोकेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले प्रदेश १

भर्‍याङ मात्रै नबन्ने, अब सरकारको नेतृत्व लिने: जसपा

काठमाडौं- जनता समाजवादी पार्टीका सांसदहरुले आफ्नो पार्टीले सरकारको नेतृत्व लिन तयार हुनुपर्ने भन्दै अरूलाई सहयोग मात्रै गर्न नसकिने बताएका छन् । शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको जसपाको बैठकमा सांसदहरुले

अष्टलक्ष्मीलाई हटाएर ओलीले दिए बादललाई जिम्मेवारी

काठमाडौं- नेकपा (एमाले) अध्यक्ष केपी ओलीले रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेश इन्चार्ज बनाएका छन् । शुक्रबार माधव नेपाल समुहलाई जानकारी नै नगराई ओली पक्षले बैठक बोलाएर अष्टलक्ष्मी शाक्यलाई हटाएर बादललाई

एमालेभित्र माधव नेपाल समूह ‘बायस’: थाहै नदिई ओलीले गरे महत्वपूर्ण निर्णय

काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक माधव नेपाल पक्षलाई थाहै नदिई सम्पन्न गरिएको छ । त्यतिमात्र होइन नेपाल पक्षले थाहै नपाइ महत्वपूर्ण निर्णयहरू समेत गरिएको छ । बैठकले महाधिवेशनको मिति

माओवादीबाट ओलीतर्फ आएका २३ जना केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं- नेकपा एमालेको केपी शर्मा ओली पक्षको केन्द्रीय समितिको भेलाले माओवादी केन्द्रबाट ओलीतर्फ आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। आज बसेको ओली पक्षको केन्द्रीय समितिको बैठकले पूर्व माओवादी