प्रमुख समाचार Archives - Page 323 of 880 - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

ओलीसँग वार्ता गर्नुअघि नेपाल समुहको ‘आर्मअप मिटिङ’

काठमाडौं- नेकपा एमालेको माधव नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको छ । प्रधानमन्त्री ओलीले नेता नेपाललाई वार्ताका लागि बोलाएपछि उनीहरूको ‘आर्मअप’ छलफल चलिरहेको बताइएको छ । नयाँ बानेश्वरस्थित अर्याल होटेलमा नेता

बालुवाटार आउँदिन भनेपछि धुम्बाराहीमा ओली-नेपाल भेट्दै

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता तय भएको छ । एमालेभित्र विवाद बढेपछि दुबै पक्षका केही नेताहरूले प्रधानमन्त्री ओली र

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच डेढ घण्टा छलफल

काठमाडौं- प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । राजनीतिक संकट बढिरहेको र नेकपा एमालेभित्र तीव्र विवाद भइरहेका बेला भएको

देउवाको ध्यान अन्यत्रै

काठमाडौं- ‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ। हाम्रो पार्टीले धेरै हतार र लोभ गर्ने काम पनि छैन। प-यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन।’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार

माधव समूह फकाउन ओलीले राखे चियापान कार्यक्रम: नेताहरू नजाने

काठमाडाैं- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग रुष्ट बनेका नेपाल-खनाल समुहलाई फकाउन बालुवाटारमा चियापान कार्यक्रमकाे आयाेजना गरेका छन् । उनले चैत ३ गतेकाे चियापान कार्यक्रममा सहभागी हुन

कांग्रेस-माओवादी-जसपा गठबन्धन नबन्दै भत्किएको हो ?

काठमाडौं । संसद पुनस्थापिनापछि बदलिएको मुलुकको राजनीतिक ‘कोर्स’अनुसार नै सत्तारूढबाहेकका दल सरकार फेरबदलको प्रयासमा निरन्तर लागेका छन् । तर उनीहरूको गठबन्धन सशक्त बन्न नसक्दा नयाँ सरकार बन्ने स्पष्ट आधार तय

प्रधानमन्त्री ओलीलाई डा. भट्टराईले मूर्ख र अहंकारी भेडा भनेपछि….

काठमाडौं-पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई मूर्ख र अहंकारी भेडाको संज्ञा दिँदै बाटो छाड्न आग्रह गरेका छन् । डा. भट्टराईले परिस्थिति बुझेर बेलैमा

एमालेभित्र बबण्डर: ओलीमाथि शिर्ष नेताहरूले लगाए दर्जन संगीन आरोप

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, तीन उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, तीन सचिव भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी

एमालेमा गएकाहरूलाई एकमुष्ट कारबाही गर्ने तयारी

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो। माओवादीको शनिबार सम्पन्न स्थायी कमिटी बैठकको निर्णय अनुसार केन्द्रीय समिति

कांग्रेसलाई लिकमा ल्याउन सभापतिमा दाबी गरेको छु: शेखर कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसको आगामी भदौमा हुने १४औँ महाधिवेशनमा केन्द्रीय सभापतिबाहेक कुनै पनि पदमा आफूले उम्मेदवारी नदिने बताएका छन् । नेपाल प्रेस युनियन खोटाङले आज त्रिधार्मिक

बादल लगायत २३ जनालाई २४ घण्टे अल्टिमेटम

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले एमालेमा गएका २३ जनालाई स्पष्टिकरण सोधेको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको छ । गृहमन्त्री रामबहादुर

भीम रावल माओवादी केन्द्रको बैठकमा

काठमाडौं- नेकपा एमालेका नेता भीम रावल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकस्थल पुगेका छन् । शनिबार बिहानै माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पुगेका रावल केहि समय बसेर बाहिरिएको