प्रमुख समाचार Archives - Page 318 of 880 - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

प्रधानमन्त्रीमा ओली नै रहने पक्का

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नै निरन्तर अगाडी बढ्ने पक्का जस्तै बनेको छ । जनता समाजवादी पार्टी नेपाल पार्टी फुटाएरै भए पनि ओलीलाई समर्थन गर्ने मुडमा पुगेपछि यस्तो

प्रधानमन्त्री ओली र जसपाबीच सहमति: सत्तारोहणको तयारी

काठमाडौं- नयाँ सरकार बनाउन विभिन्न किसिमका अभ्यास भइरहेका बेला सरकार र जनता समाजवादी पार्टी (जसपा) सहमति भैसकेको बुझिएको छ । स्रोतका अनुसार जनता समाजवादी पार्टी नेपालले राखेका सर्तमा प्रधानमन्त्री ओलीले

अमनलाल मोदी भन्छन्: अब १० दिनमा नयाँ सरकार

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद अमनलाल मोदीले अबको ८ देखि १० दिनभित्र नयाँ सरकार बन्ने दाबी गरेका छन् । उनले आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे सोचिरहेको

लडाकुको अर्बौं भ्रष्टाचारबारे वर्षमान पुनले मुख खोले

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का नेता, सांसद तथा पूर्वमन्त्री वर्षमान पुनले लडाकु व्यवस्थापनको ठुलो भ्रष्टाचारबारे मुख खोलेका छन् । उनले यो सबै कुरा प्रचण्डमाथिको प्रतिशोध भएको बताएका छन् । प्रधानमन्त्री

दुई नेपाली महिलालाई भारतमा १० वर्षको जेल

काठमाडौं- दुई नेपाली महिलालाई भारत उत्तर प्रदेशको बहराइचमा १० वर्षको जेल सजाय भएको छ । चरेससहित पक्राउ परेको भनिएका दुवैविरुद्ध शनिबार बहराइचका विशेष न्यायाधीश नितिन पाण्डेयले सजायको फैसला गरेका हुन्

बाबुराम र जसपाको तालमेल बिग्रेको हो ?

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लगातार प्रधानमन्त्री केपी ओलीको विरोध गरिरहेका बेला उनकै पार्टीले भने ओलीसँगै मिलेर सरकारमा जाने तयारी गरेको बुझिएको छ ।

माओवादीले बोलायो बैठक: यस्ता चाहन मुख्य एजेण्डा

काठमाडौँ- नेकपा माओवादी केन्द्रले मंगलबार आफ्नो पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ। बैठकमा पार्टीबाट अलग भएका नेताहरुलाई कारवाही, सरकारलाई दिइरहेको समर्थन फिर्ता लगायत विषय मुख्य एजेण्डा भएको बताइएको छ ।

सरकारबाट पछि हट्यो कांग्रेस

काठमाडौँ- नेपाली कांग्रेस तत्काल सरकारमा जाने कुनै निर्णय गरेको छैन । पटकपटक बस्दै निर्णय गर्न नसकी उठ्ने गरेको कांग्रेस पदाधिकारी बैठक आजपनि अनिर्णयको बन्दी बनेको छ । कांग्रेस केन्द्रीय सदस्य

झनै पेचिलो बन्दै एमाले विवाद: दुवै समुहका आफ्नै अडान

काठमाडौँ- नेकपा एमालेभित्रको विवाद झनै पेचिलो बन्दै गैरहेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले विद्रोही समूहका नेताहरूलाई सोधेको स्पष्टिकरणको जवाफ नेता नेपाल समुहले नफर्काउने भएपछि विवादले

सुर्य थापाले भने: प्रचण्डको मानसिक अवस्था ठिक छैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मानसिक अवस्था ठिक नभएको भन्दै चर्को आलोचना गरेका छन् । प्रचण्डले प्रधानमन्त्री ओलीलाई संविधान

माधव नेपाललाई एक्ल्याउने रणनीति

काठमाडौं- एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता रहेका माधवकुमार नेपाललाई जसरी पनि एक्लो बनाउने नीति लिएका छन्। पार्टीभित्र आफू शक्तिशाली बन्दै गएपछि ओलीले नेपालसहित चार नेतालाई कारबाही

ओलीले रोके अष्टलक्ष्मी र रामकुमारीलाई कारबाही ठोक्ने निर्णय

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय कमिटि बैठकले पार्टीमा समानान्तर कमिटि बनाउने केहि नेताहरूलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा