प्रमुख समाचार Archives - Page 316 of 880 - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

डा. मुकुन्द पौड्याल सचिवमा बढुवा

काठमाडौं- सहसचिव डाक्टर मुकुन्द पौड्याल सचिवमा बढुवा भएका हुन् । सरकारले पौड्याललाई बिहिबार साँझ बढुवा गरेको हो । बिहिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पौड्याललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको

नेपालमै रासायनिक मलको कारखाना खोल्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री केपी ओलीले नेपालमै रासायनिक मल कारखाना खोल्ने घोषणा गरेका छन् । उनले महङ्गो नै हुने भएपनि नेपालमै मल कारखाना खोल्ने घोषणा गरेका हुन् । बिहीबार पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर

भीम रावलले ओलीसँग १८ करोडको हिसाब मागेपछि…

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टिकरण दिँदै गम्भीर आरोप लगाएका छन् । उनले ओलीमाथि आर्थिक अनियमिताको आरोप लगाएका छन् । १४ बुँदे

प्रचण्ड–नेपालबीच छलफल: अदालत जाने निर्णय

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा सर्वोच्च अदालतको फैसलाको बिषयमा छलफल भएको बताइएको छ

ओलीले डाकेको दलको बैठकमा नेपाल-खनाल पनि जाने

काठमाडौं- शुक्रबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष पनि सहभागी हुने भएका छन् । ओलीले

सरकारविरुद्ध गृहमन्त्री बादल नै सडकमा ओर्लिए

काठमाडौं- सरकारको विरुद्धमा गृहमन्त्री रामबहादुर थापा बादल नै सडकमा ओर्लिएका छन । गृहमन्त्री थापा रेशम चौधरी र लक्ष्मण चौधरी लगायतको मुद्दा खारेजका लागि आयोजित विरोध सभामापुगेर सम्बोधन गरेका छन् ।

आयल निगममा पौने २ अर्बको खेलोफट्को: ६ वर्षपछि भूकम्पलाई दोष

काठमाडौं । जनतालाई तेलको मूल्य बढाएर थुपारेको अरबौँ रकम खर्च गर्न नेपाल आयल निगमले हुँदाछँदाको भवन भत्काएर नयाँ भवन निर्माण गर्ने भएको छ । नाफाबापतको अरबौँ रकम बैंकमा जम्मा गरेर

चित्रबहादुर केसीले मागे प्रधानमन्त्री ओलीको राजिनामा

काठमाडौं- राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री ओलीको राजिनामा मागेका छन् । उनले ओलीको राजिनामा माग्दै ओलीपछि पनि बामपन्थीको सरकार फेरि बन्नुपर्ने बताए । उनले बामपन्थीलाई जनताले ५ वर्षको

राष्ट्रपति र प्रधानमन्त्रीबीच एक घण्टा छलफल

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार बेलुका भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ। राष्ट्रपति भण्डारी

प्रधानमन्त्रीको अफर: जसपालाई आठ मन्त्रालय

काठमाडौं- जनता समाजवादी पार्टीका माग पूरा गर्न सरकारले गृहकार्य अघि बढाएको छ। सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ जसपाका शीर्ष नेताहरूसँग कुराकानी गरेका छन्। जसपा नेता राजेन्द्र महतोका

भारतमा एकैदिन ५३ हजार बढी संक्रमित पुष्टि

काठमाडौं- भारतमा पछिल्लो २४ घण्टामा ५३ हजार वढी कोरोना संक्रमित पुष्टि भएको छ । उक्त संख्या यो वर्षकै सबैभन्दा धेरै हो । यो सँगै त्यहाँ संक्रमितको संख्या १ करोड १७

एमालेलाई नयाँ पार्टी कार्यालयको चटारो

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सर्न थालिएको पार्टी मुख्यालय भवनको आज निरीक्षण गरेका छन् । उनले थापाथली हाइट पुगेर नयाँ सर्न थालिएको पार्टी मुख्यालयको