
प्रधानमन्त्री ओली र महन्त ठाकुरबीच वालुवाटारमा वार्ता
काठमाडौं- प्रधानमत्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । सत्ता समीकरणको खेल चलिरहेका बेला दुई पक्षको कार्यदलका सदस्यहरुसहित उनीहरू वार्तामा बसेका हुन्