
माधव नेपाल समुहलाई सर्वोच्च अदालतको झट्का
काठमाडौँ- नेकपा (एमाले)का नेता माधवकुमार नेपालसहितका नेताहरूलाई सर्वोच्च अदालतले झट्का दिएको छ । उनीहरूले दर्ता गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको