
लुम्बिनीका एक सांसदले दिए राजिनामा: दुईले गठबन्धन रोज्ने
बुटवल- लुम्बिनी प्रदेश सभाका नेकपा (एमाले) सांसद नारायण पाण्डेले पदबाट राजीनामा दिएका छन् । कपिलवस्तु २ (१) बाट निर्वाचित पाण्डेले आइतबार पछिल्लो राजनीतिक अवस्थालाई ख्याल गर्दै आजकै मितिबाट लागू हुनेगरी