प्रमुख समाचार Archives - Page 257 of 880 - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै: यस्ता छन्

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बिहिबारलाई डाकिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । विविध बिषयमा छलफल हुने भएपनि आजको बैठक कोभिड

आज बागमतीमा राष्ट्रियसभा उपनिर्वाचन हुँदै: यस्तो छ तयारी

काठमाडौं- बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन आज हुँदैछ। बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ। बागमती प्रदेशअन्तर्गतका उपनिर्वाचनमा नेकपा(एमाले) का तर्फबाट गृहमन्त्री रामबहादुर थापा, नेपाल मजदूर किसान पार्टीबाट

माधव नेपाल तनावमा, केपी ओली पर्ख र हेरको रणनीतिमा

काठमाडौं- राष्ट्रिय सभा उपनिर्वाचनका कारण एमाले वरिष्ठ नेता माधव कुमार नेपाल संकटमा परेका छन् । पार्टीको आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने वा विपक्षी गठबन्धनको सहयोगमा आफैंले अघि सारेका उम्मेदवारलाई जिताउन लाग्ने

प्रचण्डले गरे विज्ञसँग छलफल, भोली कोरोना नियन्त्रणबारे कार्यक्रम घोषणा गर्ने

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना नियन्त्रणबारे कार्यक्रम घोषणा गर्ने भएका छन् । प्रचण्डले कोरोना महामारीबारे विज्ञ र चिकित्ससँग छलफल गरिसकेको र बिहिबार नियन्त्रणबारे कार्यक्रम घोषणा गर्ने

प्रधानमन्त्री ओलीलाई कारवाही गर्न प्रचण्डको माग

काठमाडौं- निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्न नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माग गरेका छन्। दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर

एमाले कार्यदलको बैठक स्थगित

काठमाडौं- नेकपा एमाले कार्यदलको आजका लागि बोलाएको बैठक स्थगित भएको छ । एमालेको विवाद मिलाउन गठन गरिएको १० सदस्यीय कार्यदलको बैठक एकाएक स्थगित भएको हो । आजलाई तय बैठकमा कार्यदलको

एमाले कार्यदलको बैठक बस्दै

काठमाडौं- नेकपा एमालेको कार्यदलको बैठक बुधबार पनि बस्दैछ । पार्टीभित्रको विवाद समाधनका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक मंगलबार बसेको थियो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा बस्न लागेको बैठकमा

माओवादी केन्द्रले डाक्यो स्थायी कमिटीको आकस्मिक बैठक

काठमाडौं- माओवादी केन्द्रले आकस्मिक रूपमा पार्टी स्थायी समिति बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेका लागि बैठक बोलाईएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । बैठकमा पार्टी

प्रधानमन्त्री ओलीलाई निर्वाचन आयोगले दियो कारबाहीको चेतावनी

काठमाडौँ- राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधिमा मत माग्दै जारी भएका विज्ञप्ति र समाचार सामग्रीप्रति निर्वाचन आयोगले कारबाहीको चेतावनी दिएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार विज्ञप्ति

आचारसंहिता उल्लंघन गर्दै ओलीले दिए चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिताको उल्लंघन गरेका छन् । उनले निर्वाचन आचारसंहिता विपरित मौनअवधिमा भोट हाल्न निर्देशन दिँदै विज्ञप्ति जारी गरेका छन् । जेठ ६ गते अर्थात् भोलि

फेरी घोटालामा मुछिए इश्वर पोख्रेल: छोरालाई भेन्टिलेटरको ठेक्का, वीर अस्पतालमा बिजोग

काठमाडौं- देशमा महामारीले दिनहुँ दर्जनौ मानिसको मृत्यु भइरहेका बेला उपप्रधानमन्त्री इश्वर पोख्रेल फेरी घोटालामा मुछिएका छन् । अघिल्लो पटक स्वास्थ्य सामग्री खरिदमा ओम्नी समूहसँग कमिसनमा जोडिएका उनी यसपटक आफ्नै छोराको

फेरि गयो भूकम्पको धक्का: सर्वसाधारण त्रसित

काठमाडौं- बुधबार बिहान फेरि भूकम्पको धक्का महसुस भएको छ । बिहान ८ बजेर २७ मिनेटमा दोस्रो धक्का महसुस भएको हो । लगातार भूकम्पको धक्का गैरहँदा सर्वसाधारण त्रसित बनेका छन् ।