
जसपा बहुमतको निर्णय: महतो दलको नेताबाट हटाइए, ठाकुरसहित
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को बमहुत पक्ष उपेन्द्र समुहले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतामाथि कारबाही गर्ने भएको छ । शनिबार बसेको कार्यकारीणी बैठकले चार नेतालाई कारबाही प्रक्रिया अगाडी बढाउने निर्णय