
खगेन्द्र संग्रौलालाई घनश्याम भुसालले पठाए पत्र
काठमाडौं- नेकपा एमालेका प्रभावशाली नेता घनश्याम भुसालले लेखक खगेन्द्र संग्रौलालाई पत्र पठाएका छन् । संग्रौलाले घनश्याम लगायतका माधव नेपाल समुहका नेताहरूलाई ओलीको दास भन्दै सम्वोधन गरेपछि उनले पत्र लेखेका हुन्