
झलनाथ खनाल गम्भीर: उपचारका लागि दिल्ली लैजाने तयारी
काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । उनलाई थप उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी गरिएको छ। नेकपा एमालेका नेतासमेत रहेका उनलाई लगातार ज्वरो आइरहेको र रगतमा