एमसीसीलाई देउवा-प्रचण्डको संयुक्त पत्र, पास गर्ने बाचा गरेका
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी मुख्यालयलाई संयुक्त पत्र पठाएको भेटिएको छ । एमसीसी सम्झौता अनुमोदनको विषयले राजनीति र समाज सबैतिर चर्चा चुलिएका बेला