
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै, एमाले स्थायी
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो २ बजे प्रधानमन्त्री निवास सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्री ओली