प्रमुख समाचार Archives - Page 180 of 880 - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

लामो समयपछि बाबुराम र विप्लवको भेट

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । विप्लव अर्का नेता धर्मेन्द्र बास्तोलासहित

आज एमाले स्थायी कमिटीको महत्वपूर्ण बैठक: यस्ता छन् बैठकका पाँच एजेण्डा

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सत्ताच्युत भएपछि पहिलोपटक नेकपा एमालेको स्थायी कमिटी बैठक डाकेका छन् । आज बोलाइएको बैठकलाई महत्वपूर्ण मानिएको छ । ओलीले आज शुक्रबार बिहान ११ बजे ग्वार्कोस्थित

देउवालाई भेटेको स्वीकार गर्दै प्रेम आलेले दिए यस्तो स्पष्टिकरण

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री बनाउन आग्रह गरेको खबर सार्वजनिक भएपछि निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मुख खोलेका छन् । आलेले आफूले देउवा र माधव नेपाललाई भेटेको स्वीकार

ओलीप्रति बाबुरामको कटाक्ष: ‘खसीको टाउको काटेपछि पुच्छर फिटीफिटी’

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली समूहलाई हिटलरसंग तुलना गरेका छन् । उनले ओली समूहविरुद्ध कडा कटाक्ष गर्दै उनको अन्त्य

आफ्नैले साथ छाडेपछि मुख्यमन्त्री शंकर पोखरेलले गरे तमासा

काठमाडौं- लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले अल्पमतमा परेपछि तमासा गरेका छन् । बिहिबार आफ्नै सांसदहरूले साथ् नदिएर बजेट फेल हुने पक्का भएपछि संसद छोडेर भागेका पोखरेलले प्रदेश सभाको आठौं अधिवेशन मध्यरातमा

शंकर पोखरेल बैठक छाडेर भागेपछि…

काठमाडौं- आफूसँग बहुमत रहेको दाबी गर्दै आएका लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले बजेट पारित गर्न बहुमत जुटाउन नसकेपछि बिहीबार सदन छाडेर भागेका छन्। बजेट सदनमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची नाघेर

शंकर पोखरेलद्वारा मध्यरातमा संसद अधिवेशन अन्त्य, अब अध्यादेशबाट बजेट

रूपन्देही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मध्यरातमा प्रदेशसभाको संसद अधिवेशन अन्त्य गरेका छन् । बिहिबार मध्यराति मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख धर्मानन्द यादवले अधिवेशन अन्त्यको घोषणा गरे । बिहिबार एमालेले बहिष्कार

सर्वोच्चको आदेश: पूर्वमन्त्री श्रेष्ठविरुद्ध जाहेरी दर्ता गरी तत्काल अनुसन्धान गर्नु

काठमाडौं- सर्वोच्च अदालतले पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान गर्न आदेश दिएको छ।   ३१ असारमा न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले रूपा सुनारले दर्ता गराएको रिटमा

माधवबिनाको एमाले बनाउने ओलीको अभियान, पार्टी एकताको ‘च्याप्टर क्लोज’

काठमाडौँ- सर्वोच्च अदालतको परमादेशका कारण सत्ताबाट बाहिरिएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको सम्पूर्ण दोष वरिष्ठ नेता माधवकुमार नेपालमाथि लगाएका छन् । सरकारी निवास बालुवाटार छाडेर बुधबार बालकोटस्थित आफ्नै निवास

जाँदाजाँदै ओली सरकारको जनतालाई उपहार: यातायातमा २८ प्रतिशत भाडा वृद्धि

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकार कोभिड–१९ बाट प्रभावित जनतालाई थप आर्थिक भार पर्नेगरी सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा वृद्धिको निर्णय गरेर बाहिरिएको खुलासा भएको छ। ओली नेतृत्वको सरकारले अन्तरप्रदेश

ओली सरकारका निर्णयहरू उल्टाउन सुरू: सुरुवात प्रहरीबाट

काठमाडौं- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेका निर्णयहरू वर्तमान सरकारले उल्ट्याउन थालेको छ । सरकार बनेको अर्को दिन नै प्रहरीका उच्च अधिकारीहरूको सरुवामा नयाँ सरकारले हस्तक्षेप गरेको छ ।

घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं– पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँका दरले घटाएको छ । लगातार मूल्यवृद्धि गरेपछि निगमको चौतर्फी विरोध भैरहेको थियो