ओली र देउवाले प्रधानमन्त्री निवास दुरुपयोग गरेको भन्दै
काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई दुरुपयोग गरेको भन्दै निवेदन परेको छ निवर्तमान प्रधानमन्त्री केपी ओली र वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध निवेदन परेको हो । अधिवक्ता ओमप्रकाश अर्यालले यसबारेको सार्वजनिक सूचना