
मात्रिकाले ओलीको मानसिक सन्तुलन खल्बलियो भनेपछि संसदमा हङ्गामा
काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद मात्रिका यादवले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यलाई लिएर टिप्पणी गरेपछि संसद्मा हङ्गामा भएको छ । यादवले ओलीको मानसिक सन्तुलन खल्बलिएको भनेपछि