
राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश स्वीकृत गर्न नमिल्ने
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेतासमेत रहेका पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश स्वीकृत गर्न नमिल्ने बताएका छन् । एमालेका निर्वाचन विभाग प्रमुख खरेलले दल विभाजन गर्ने