
मानवअधिकार एलाइन्सले भन्यो: देउवाले ल्याएको अध्यादेश सर्वोच्चको आदेश
काठमाडौं- एकाएक संसद बन्द गरेर शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश जारी गरेपछि चौतर्फी विरोध भैरहेका बेला मानवअधिकार एलाइन्सले विज्ञप्ति नै जारी गर्दै यो निर्णय फिर्ता लिन आग्रह गरेको छ ।