
ओलीलाई वामदेवको मार्मिक पत्र: तपाईंले गर्दा आफैंले बनाएको
काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीकै कारण आफैले बनाएको पार्टी परित्याग गर्नुपरेको बताएका छन् । शुक्रबार पार्टीबाटै राजीनामा दिँदै गौतमले यस्तो बताएका हुन् । ओलीकै कारण