
लिलामणि पौडेलले भने: माओवादीकै कारण परिवर्तन आएको हो,
काठमाडौं- पूर्व मुख्य सचिव लीलामणि पौडेलले माओवादी नै देशको रुपान्तरणकारी शक्ति भएको बताएका छन् । उनले अहिलेका सबै उपलब्धी माओवादीको संघर्षबाटै सम्भव भएको उल्लेख गर्दै माओवादीकै कारणले परिवर्तन सम्भव भएको