पत्रपत्रिका Archives - Page 54 of 352 - Himal Post Himal Post
  • २४ पुष २०८१, बुधबार
  •      Wed Jan 8 2025
Logo

अख्तियारले काटेको पत्र ‘रहस्यमय’

काठमाडौं– लेखापरीक्षणबाट टुंगिसकेको विषयलाई आधार बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रम कार्यालय विराटनगरका कार्यरत उपसचिव प्रेमप्रसाद सञ्जेललाई तीन दिनभित्र उपस्थित हुन पत्र काटेको छ । कार्यालयमै उपस्थित नभएको अवस्थामा आधारभूत

हवाई भाडा तीन गुणा बढ्यो

काठमाडौं– काठमाडौं–दिल्ली उडानको हवाई भाडा तीन गुणा बढेको छ । भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपाल उडान स्थगित गरेपछि यो रुटमा हवाई भाडा चर्को वृद्धि गरिएको खबर आजको अन्नपूर्ण पोष्ट्मा

टुटललाई कर ३.५ करोड, पठाओमाथि छानबिन जारी

काठमाडौँ – ‘राइड सेयरिङ’ सेवा दिने कम्पनी टुटलले ३ करोड ४० लाख कर तिर्नुपर्ने भएको छ । आन्तरिक राजस्व कार्यालय ललितपुरले करिब तीन महिना फाइल अध्ययन गरी कर छलीको निष्कर्ष

प्रधानमन्त्री निवासमा एक करोड मूल्यका सिसिक्यामरा जडान

काठमाडौं– सरकारले प्रधानमन्त्रीनिवासमा एक करोड मूल्यका सिसिक्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकमान्तर निकासा भएको छ ।

प्रधानमन्त्रीले हस्तान्तरण गरेको प्रमाणपत्र नै नक्कली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपालले सोमबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा समता स्कुललाई हस्तान्तरण गरेको ‘वल्र्ड बुक अफ रेकर्ड’ (डब्लुबिआर) प्रमाणपत्र नक्कली रहेको पाइएको

केन्यामा १२ जना नेपाली महिला पक्राउ

काठमाडौं । अफ्रिकी मुलुक केन्यामा प्रहरीले १२ जना नेपाली महिला पक्राउ परेका छन् । मानव तस्करीबाट केन्या पुर्याइएका ठानिएका ती महिलालाई प्रहरीले एक नाइट क्लबमा छापा मारेर पक्राउ गरेको हो

नयाँ वर्षको दिन मात्र फुल्ने अचम्मको फुल !

सिरहा– सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतूहलताका साथ

प्रधानमन्त्री ओलीकी छोरी कक्षामा प्रथम !

काठमाडौं । आठ वर्षीया ठिल्लेसाङमु लामा एक वर्षयता गाउँदेखि स्कुलसम्म ‘प्रधानमन्त्री केपी ओली छोरी’ भनेर चिनिएकी छन् । अघिल्लो वर्ष बैशाख १ गते रारा आएका बेला प्रधानमन्त्री ओलीले लामालाई अभिभावकत्व

ओली सरकार ढाल्ने विपक्षीको यस्तो योजना : होला त सफल ?

काठमाडौँ — नेपाली कांग्रेसलगायत अन्य १० वटा दलले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने चेतावनी दिएका छन् । ती दलका विद्यार्थी संगठनले शुक्रबार राजधानीमा आयोजना गरेको ‘समसामयिक राजनीति र विद्यार्थी आन्दोलन विषयक विचार

प्रचण्ड-ओली चन्द्रागिरीमा गुपचुप : हल्लामा एकताको कुरा

काठमाडौं : करिब ११ महिनादेखि अल्झिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रिया प्याकेजमै टुंग्याउन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल  गरेका छन्। चन्द्रागिरि हिल्स रिसोर्टमा भएको २३ घन्टा

बालुवाटारको सरकारी जग्गा हडप्ने माफियालाई सरकारको पदक !

बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासको जग्गा हिनामिना प्रकरणमा प्रहरी छानबिनमा रहेका भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ ‘सुप्रबल जनसेवाश्री तृतीय’ बाट सुशोभित हुने भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)

नेपालमा खतरानाक हावासँगै आगोको लप्का

नेपालको इतिहासमै पहिलोपटक बारा र पर्सा जिल्लामा आएको ‘टोर्नाडो’ आगोको ज्वालासहित आएको पुष्टि विज्ञहरूले गरेका छन् । तराईको बारा, पर्सा क्षेत्रमा चैत १७ गते आएको टोर्नाडोको अध्ययन गर्न पुगेको टोलीमा