पत्रपत्रिका Archives - Page 309 of 352 - Himal Post Himal Post
  • २० पुष २०८१, शनिबार
  •      Sat Jan 4 2025
Logo

सय दिन नपुग्दै काठमाडौंका मेयर-उपमेयरको झगडा शुरु

काठमाडौं काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच एक सय दिन नपुग्दै खटपट शुरु भएको छ । एमाले निकट शाक्य र कांग्रेसनिकट खड्गीबीचको खटपट सतहमै पुगेको छ ।

चीनबाट इन्धन आयातको तयारी पुरा

काठमाडौं । केही दिनअघि नेपाल भ्रमणका क्रममा चिनियाँ उपप्रधानमन्त्री वाङ याङले नेपाल चीन जोड्ने कोदारी सडक चौडा र रसुवागढीको टुमुरे पुल निर्माण गर्ने आश्वासन दिएसँगै सरकारले चीनबाट इन्धन आयात गर्ने

चीनले तिब्बत झैँँ नेपाल पनि खान सक्छ, होस गर्नुस

काठमाडौं : भारतका खाद्य तथा सार्वजनिक वितरण मामिला सम्बन्धी मन्त्री रामविलास पासवानले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष चीनको बारेमा कडा टिप्पणी गरेका छन्। नेपालको दक्षिणी सीमामा अवस्थित भारतको बिहार प्रान्तबाट प्रतिनिधित्व

‘फुरु’ तिब्बतमा लोकप्रिय : के हो फुरु ?

भदौ ११, काठमाडौं – चीनको स्वशासित क्षेत्र ताक्लाकोटमा मौलिक नेपाली उत्पादन ‘फुरु’को व्यापार बढ्दै गएको छ । हिमाली क्षेत्रमा पाइने तिल्याइलो र पाँगरको रुखमा हुने गाँठोबाट बनाइएको काठको भाँडा फुरु

देउवाको भारतमा सम्मान हुँदा लुम्विनीबासी सशंकित

भैरहवा: प्रधानमन्त्री शेरवहादुर देउवाको राजकीय भ्रमणलाई भारतले उच्च सम्मान दिएकामा लुम्बिनीका सीमावर्ती नागरिकको मनमा चिसो पसेको छ। देउवा-मोदीको सरप्राराइज भेटवार्ता, भारतले देउवालाई दिल्लीले रातो कार्पेट ओछाए पनि नया संविधानलाई अझै

बलात्कारीलाई समर्थन गर्दै भारतीयहरु

चण्डीगढ (भारत) धर्मगुरु रामरहिम सिंहलाई बलात्कार मुद्दामा अदालतले दोषी ठहर गरेपछि चण्डीगढ नजिकै पाँचकुला सहरमा भएको दंगामा कम्तीमा २५ जनाको मृत्यु भएको छ । यो खबर आजको नागरिकको पहिलो पृष्ठमा

गुन्डागर्दी नियन्त्रण गर्न एआईजीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, १० भदौ । गृहमन्त्री जनार्दन शर्माले प्रदेशमा खटाइएका एआईजीहरूलाई संघीय प्रहरी ऐन नबन्दासम्म व्यावसायिक ढंगले काम गर्न निर्देशन दिएका छन् । आजको अनपूर्ण पोस्टमा खबर छ । एआईजीहरूलाई शुक्रबार

तीन कोइराला एक हुनुको रहस्य

काठमाडौं, १० भदौ कांग्रेस महामन्त्री शशांक कोइराला निवास महाराजगन्जमा शुक्रबार तीन कोइराला (शशांक, शेखर र सुजाता) एउटै मञ्चमा देखिए । यो एउटा तत्कालिन संयोग मात्रै थिएन । पाँच साताअघि पारिवारिक

कोरियामा नेपालीले किन गर्छन् आत्महत्या ?

काठमाडौं : ‘अब म रहिनँ, कसैले मलाई लगिसक्यो, मनमा हजार सपना थिए, पूरा गर्न सकिनँ’ भन्दै ‘सुसाइड नोट’ लेखेर दीपक सिंहले गत साउन २४ गते कोरियामा आत्महत्या गरे । कञ्चनपुरका

६ महिनापछि लाइसेन्स: यातायात कार्यालयको मजाक

काठमाडौं, १० भदौ  अब लाइसेन्स लिन कहिले आउँदा हुन्छ ? यातायात व्यवस्था कार्यालय एकान्तकुनामा बाराका बुद्ध तामाङले प्रश्न गरे । उनको प्रश्नमा यातायात कार्यालयका कर्मचारीले भने, अब ६ महिनापछि आउने

निधिलाई कार्यवाहक किन ?

भदौ ८, काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफू भारत भ्रमणमा निस्कँदा पार्टीको कार्यभार नेता विमलेन्द्र निधिलाई सुम्पेका छन् । पार्टी बागडोर सम्हालेको डेढ वर्षसम्म पार्टी पदाधिकारीदेखि विभाग

कारागार बसेका निर्दोष ठहरिए क्षतिपूर्ति पाउने

भदौ ८, काठमाडौं । कुनै अभियोगमा वर्षौंसम्म कारागारमा बसेको व्यक्तिको आर्थिक हैसियत बिग्रिसकेको हुन्छ । यस्तो अवस्थामा के गर्ने त ? सर्वोच्च अदालतले भन्यो, ‘उसलाई मनासिव क्षतिपूर्ति देऊ ।’ सर्वोच्च