हेमराज–आरुषी हत्या प्रकरण : सर्वोच्च अदालतमा दोस्रो जाहेरी
काठमाडौं– भारतको चर्चित हेमराज–आरुसी हत्याकाण्डमा हाइकोर्टको फैसलालाई चुनौती दिँदै हेमराज बञ्जाडेकी पत्नी खुमकला बञ्जाडेले दिएको निवेदन भारतीय सर्वोच्च अदालतले स्वीकार गरेको छ। हत्याकाण्डमा हाइकोर्टको फैसला बदर हुनुपर्ने र पुनः अनुसन्धान