पत्रपत्रिका Archives - Page 19 of 352 - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

प्रधानमन्त्री–प्रधानन्यायाधीश गोप्य छलफल: के पाक्दैछ खिचडी ?

काठमाडौं- बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट प्रधानमन्त्री निवास पुग्न दुई मिनेट पनि लाग्दैन । सीमित सार्वजनिक समारोह र बैठकबाहेक व्यक्तिगत रूपमा राज्यका दुई अंगहरू– कार्यपालिका र न्यायपालिकाका प्रमुखबीच भेटघाट भइरहने परम्परा छैन

झन पेचिलो सांसद बन्दै अपहरण काण्ड

समाजवादी पार्टी फुटाउने उद्देश्यले पूर्वस्वास्थ्यराज्यमन्त्री तथा सांसद डा. सुरेन्द्र यादवलाई जबर्जस्ती काठमाडौं ल्याइएको घटना कानुनी रूपमा पनि पेचिलो बनेको छ। अपहरणका योजनाकारको रूपमा सत्तारुढ दलका दुई सांसद र पूर्वआइजिपीको नाम

मलाई मतलव छैन, राजिनामा पनि दिन्न, परेको बेहोर्छु: प्रधानमन्त्री ओली

काठमाडौं- दुई विवादास्पद अध्यादेशबाट सुरु भएको आन्तरिक विवाद अब नेकपा र सरकारको नेतृत्व परिवर्तनको बहससम्म पुगेको छ । उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी दुवै पदबाट राजीनामा

यस्तो रहेछ सुरेन्द्र यादव ‘अपहरण’को कहानी…

काठमाडौं- समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले आफ्नो पार्टीका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरीको टोलीले जनकपुरबाट अपहरण गरेको

समाजवादी पार्टी फुट्नबाट रोक्न भट्टराई र यादवको अन्तिम कसरत

काठमाडौं- दल विभाजनको प्रावधान खुकुलो बनाउँदै सरकारले अध्यादेश ल्याएपछि समाजवादी पार्टी विभाजनको संघारमा पुगेको छ। पार्टी नेतृत्वसँग असन्तुष्ट वरिष्ठ उपाध्यक्ष रेणु यादवसहितका केही सांसदले विभाजनको तयारी गर्न थालेपछि बुधबार दिनभर

दोषीलाई उन्मुक्ति, अब्बल डाक्टरलाई कारबाही

काठमाडौं- आफैं स्वास्थ्य सामग्री खरिद अनियमिततामा संलग्न भएको स्वास्थ्य मन्त्रालयको नेतृत्वले कोरोना टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनमाथि कारबाही प्रक्रिया थालेको छ । स्वास्थ्य मन्त्रालयका केही सल्लाहकार र

चार महिनाअघि नेपाल आएकालाई कहाँबाट सर्‍यो कोरोना?

विराटनगर- शुक्रबार कोरोना भाइरस पुष्टि भएका १२ जनाको पीसीआर विधिबाट विराटनगरस्थित कोसी अस्पतालमा गरिएको परीक्षणमा बिहीबार नै पोजेटिभ रिपोर्ट आएको थियो। तर, अन्तिम परीक्षण र प्रमाणित टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले

नेपालमा कोरोनाको एउटै चिन्ता: १४ भारतीयले कतिलाई सारे ?

काठमाडौं- कोभिड–१९ बाट ३१ जना संक्रमित भए पनि संक्रमण हालसम्म दोस्रो चरणमै रहेकाले रोकथामका लागि राम्रो अवसर सरकारसँग अझै रहेको विज्ञहरूले बताएका छन् । लकडाउन चौथो सातामा चलिरहँदा संक्रमण स्थानीयस्तरमा

अग्रवालका अनेक लुट धन्दा

काठमाडौं – कालोबजारी गरेको आरोपमा रंगेहात पक्राउ परेका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई बचाउन चलखेल सुरु भएको छ । लामो समयदेखि सरकारी निकायको आँखा छल्दै र मिलेमतोमा कालोबजारीमा संलग्न हुँदै

स्वास्थ्य सामग्री ल्याउनेबारे बल्ल टुङ्गो लाग्यो

काठमाडौं – कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न सरकारले चीनको सप्लायर्ससँग सम्झौता गरेको छ। चिनियाँ वाणिज्य मन्त्रालयबाट सूचीकृत कम्पनीमार्फत औषधि तथा औषधिजन्य उपकरण ल्याउने तयारी

के हुन लागेको यस्तो ? -क्वारेन्टाइनमा बसेको २५ दिनपछि विना लक्षण कोरोना पुष्टि

काठमाडौं- सरकारले भारत तथा तेस्रो मुलुकबाट आउनेहरूलाई १४ दिन क्वारेन्टाइनमा बस्न अनिवार्य गरेको छ । कोरोना संक्रमण भए १४ दिनभित्र लक्षण देखिन्छ भन्ने मान्यताअनुसार यो मापदण्ड अपनाइएको हो । तर, काठमाडौंको पेप्सीकोलास्थित

नेपाल टेलिकम ल्यायो कोरोना सङ्क्रमित पत्ता लगाउने सिस्टम

काठमाडौं- नेपाल टेलिकमले कोरोना भाइरसबाट आफ्ना प्रयोगकर्ता सङ्क्रमित भए नभएको पत्ता लगाउने प्रयास थालेको छ। यसका लागि कम्पनीले मङ्गलबारदेखि नयाँ प्रणाली विकास गरेको छ। जसबाट टेलिकमका प्रयोगकर्ताले आफ्नो अवस्था जानकारी