
लकडाउनमा धनाड्यहरूको जुवा मोह: खेल्नेलाई भन्दा देख्नेलाई लाज
काठमाडौं- चाडपर्वका वेला हरेक वर्ष ठूला व्यापारी र ठेकेदारहरू जुवाखालबाट पक्राउ पर्छन् । चाडपर्वका वेला जुवा खेल्नुलाई कतिपयले सामान्य पनि मान्छन् । तर, अहिलेको संकटको वेलामा पनि कतिपय व्यापारी दैनिक जुवा खेल्ने