पत्रपत्रिका Archives - Page 17 of 352 - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

स्वास्थ्य सामाग्री खरिदमा फेरि ८ करोड घोटाला

काठमाडौं- कोरोना भाइरस परीक्षणका लागि सरकारले विश्व स्वास्थ्य संगठनले तोकेको न्यूनतम मापदण्ड पनि पूरा नभएका किट खरिद गर्न थालेको छ, त्यो पनि प्रतिस्पर्धामा सस्तो उपलब्ध गराउने कबुल गरेका कम्पनीलाई छाडेर

यो कस्तो मस्ती : पार्टीको काम गर्ने, तलव भत्ता सरकारको खाने ?

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समितिका सदस्य डा. विष्णुबहादुर भण्डारीले सरकारी उच्च ओहोदामा रहेर तलबभत्ता लिई राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यको हैसियतमा काम गरिरहेको पाइएको छ । विद्यमान कानुनअनुसार सरकारका

स्वर्गजस्तै मनमोहक छ भारतले कब्जा गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी (तस्विरसहित)

काठमाडौं- धेरैलाई लाग्न सक्छ लिम्पियाधुरा-लिपुलेक-कालापानी क्षेत्र अनकन्टार होला। भारतले वर्षौंदेखि कब्जा गरेको उक्त नेपाली भूमि खासमा साँच्चै मनमोहक छ। यताका कसैले टेक्न, देख्न नपाइरहेको उक्त भूमिबारे धेरैलाई कौतुहल बढ्दो छ।

लकडाउन खुकुलो उपत्यका छिर्नेको लर्को : थप जोखिममा काठमाडौं

काठमाडाैं – सरकारले उपत्यकामा लकडाउन खुकुलो बनाउँदै सवारीसाधनमा जोरबिजोर प्रणाली नियम लागु गरी दैनिक कामकाजमा सहजता अपनाएको छ। त्यसको प्रभाव भने सीमा नाकामा देखिएको छ। उपत्यकामा पसल व्यवसायको बहाना बनाएर

सर्वोच्चको आदेश : विदेशमा अलपत्र नागरिकलाई निःशुल्क फिर्ता ल्याउ

काठमाडौं : सर्वोच्च अदालतले वैदेशिक रोजगारीका क्रममा करार अवधि समाप्त नभई अलपत्र परेका कामदारलाई निःशुल्क फिर्ता ल्याउन अन्तरिम आदेश दिएको छ। न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले अलपत्र

अझैपनि वार्ताबाट भाग्दैछ भारत

काठमाडौं- कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालले राजनीतिक नक्सा जारी गरेपछि असन्तुष्ट बनेको भारत यस विषयमा तत्काल वार्तामा बस्न अनिच्छुक देखिएको छ । त्यहाँका केही राजनीतिक विश्लेषक र विज्ञहरूले नेपालसँग

कहिलेदेखि चल्ला सार्वजनिक सवारीसाधन ?

काठमाडौं – सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका निर्माण गरे पनि व्यवसायीको असहमतिले जारी गर्न सकेको छैन । कोरोनाको बन्दाबन्दी बिस्तारै खुकुलो बनाउने तयारीसँगै विभागले सार्वजनिक सवारी

अलपत्र अवस्थामा ऐतिहासिक महात्वका सिक्का बनाउने मेसिन

काठमाडौं – धरहरा निर्माणसँगै सुन्धारास्थित टक्सारका सिक्का बनाउने मेसिन अलपत्र परेका छन् । ऐतिहासिक महात्वका ती मेसिनमा घाम र पानीले क्षति पु¥याउँदै लगेको छ । धरहरा निर्माणसँगै नेपाल राष्ट्र बैङ्क

अब अपुताली सम्पत्ति खान नाताकै हुनु नपर्ने, यस्तो छ नयाँ नियम

काठमाडौं- सर्वोच्च अदालतले अपुतालीको सम्पत्ति उपभोग गर्न परिवार वा नातावाल नै हुनु नपर्ने भनी व्याख्या गरेको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुयाँलको इजलासले ३ पुस २०७६

हरेक एक घण्टामा १२ जना संक्रमित् थपिंदै : भयाबह बन्दै नेपाल

काठमाडौं- प्रत्येक एक घण्टामा १२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिने गरेका छन् । पछिल्लो एक साताको अवधिमा थप २ हजार १ सय जना संक्रमित थपिएका छन्। पछिल्लो एक सातालाई

६७ वटा उडानमार्फत २४ हजार नेपालीको उद्धार गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले आगामी ३२ जेठ आइतबारदेखि ११ असारसम्म विदेशमा रहेका नेपालीको उद्धार गर्ने भएको छ। नेपाली र विदेशी एयरलायन्सले गरेर ६७ वटा उडानमार्फत पहिलो चरणमा २४ हजार नेपालीको उद्धार गर्ने

कर्मचारी तथा जनप्रतिनिधिकै मिलेमतोमा वन फँडानी

धनगढी । जेठ १४ गते गौरीगंगा नगरपालिका–१ गोप्कास्थित पशुपति सामुदायिक वनले डिभिजन वन कार्यालय धनगढीबाट वैज्ञानिक वनका लागि कटान आदेश पायो। जेठ १५ गते मन्त्रिपरिषद्को निर्णयले तत्काललाई रूख कटान, संकलन,